Explore Chitwan..., chitwanhearts.com|Complete Digest From Chitwan

PLACES

JOKES

FACE

ARTICLE

GUFF-SUFF

SPORT & STAR

E-ZONE

ARTIST PROFILE

PHOTO

FREE SMS

News Headline

  संविधान निर्माणको प्रक्रियालाई कुनै अवरोधले रोक्न नसक्ने : सभाअध्यक्ष

  आजदेखि तोकिएको स्थानमा मात्र मदिरा बिक्री

  रक्सी-मासुको चार लाखको बिल उपमहानगरपालिकामा

  भ्रष्टाचार नियन्त्रण गर्न विशेष अभियान : प्रधानमन्त्री

  शान्ति प्रक्रियालाई ल्याउन कोइरालाको योगदान महत्वपुर्ण- प्रधानमन्त्री प्रचण्ड

Artist Profile

Face of The week

<Next>

Upload Your Profile

Sport & Star

Voting

free polls Who is most Khattam
Only Boys
Only Girls
Both of them

 

क्रोएसियाका कम्प्युटर ह्याकरले पर्यटन सूचना केन्द्रका कम्प्युटरमाथि हमला गरी तिनमा नचाहिने सूचना हालिदिएपछि विदेशी पाहुनालाइ हैरानी भएको छ ।

मान्छेहरूको मूल ध्येय खाना खोज्ने मात्र हुने समयमा यस उखानले केही अर्थ राख्थ्यो होला । खाद्यान्न संकट हुने नेपालका विकट पहाडी जिल्ला र निम्न आय भएका मानिसलाई छाडेर अन्यमा यो उखान अब लागू हुँदैन । 'मीठो खाना'प्रति मानिसको बढ्दै गएको रुचिलाई हेर्दा पेटले दिमागलाई होइन दिमागले पेटलाई शासन गर्न थालेको देख्न सकिन्छ ।

अष्ट्रेलियाकी एक महिलाले आफ्नो लोग्नेको कर्तुतबाट वाक्क दिक्क भएपछि, त्यसलाई सार्वजनिक गरेकी छिन् । अब लोग्नेको कर्तुत सार्वजनिक गर्नु त नयाँ कुरा होइन तर उनले जुन शैली अपनाएकी छिन्, त्यो सुनेर चाहिँ मान्छे पक्क परेर लाटाले केरा हेरेजस्तो नहेरि छाड्दैनन् ।

They say change is good — but it sure doesn't feel that way when your world seems to be spinning out of control. Follow these guiding truths from Ariane de Bonvoisin, author of the new book The First 30 Days, and that's exactly how long it'll take you to be able to face life's surprises with confidence, optimism, and hope.

जर्मनीका महिला प्रहरीहरुका लागि बुलेटप्रुफ ब्रा दिन थालिएको छ ।

डेली टेलिग्राफ पत्रिकाका अनुसार पछिल्ला समयमा महिला प्रहरीहरुको समस्या दिनप्रतिदिन बढेका कारण यस्तो उपाय अवलम्बन गर्नुपरेको समाचारमा जनाइएको छ । सामान्य ब्रा लगाउँदा आइपर्ने झन्झटलाई कम गर्न यो उपाय अपनाइएको बताइएको छ ।

There has always been a controversy between Nepal and India in case of territory. The controversy has been nicely addressed by a documentary called “Greater Nepal”. The documentary shows the land taken by India from Nepal.  A recent controversy hit the fire when Indian news, an Indian Hindi news channel showed Nepal and Bhutan inside the Indian border in the logo of their program “Yeh Mera India” , which telecast at 6.30 pm Indian time.  In response to that, Sagarmatha, a Nepali news channel broadcasted a program in the protest of such act done by the Indian channel.

विद्यालयको क्लिनिकमा आफू गर्भवती भएको/नभएको जाँच्न छात्राहरू बारम्बार आइरहन्थे । गर्भवती जाँचको प्रतिक्रिया अनौठा थियो उनीहरूको । गर्भधारण गरेको भए उनीहरू खुसी हुन्थे । नभएको भए निरास हुँदै घर जान्थे ।

2008-06-15,Sunday


उनी यति फुच्ची थिइन् कि अदालतको कोठामा हतारहतार पस्ने वकिल र कर्मचारीले उनलाई देखेनन् । लन्च ब्रेकमा सबै खाजा खान बाहिरिए । १० वषर्ीया नुजुद अलिमात्र बेन्चमा बसेको देखेर न्यायाधीशले एक्लै के गरिरहेको भन्ने प्रश्न तेस्र्याए । 'सम्बन्धविच्छेद गर्न आएको,' उनले उत्तर दिइन् । नुजुद अलिका गरिब बाबुआमाले उनको बिहे ३० वर्ष काटिसकेको मानिससँग गरिदिए । ती मानिस नुजुदलाई कुट्थे । जबरजस्ती यौनसम्पर्क गर्थे ।

सम्बिधान सभाको चुनावमा माओवादीलाई सबै भन्दा ठुलो दलका बनाए जनताले। राजतन्त्र समाप्त भएको घोषणापनि भयो। अब आयो सरकार बनाउने कुरा। तर प्रमुख जिम्मेवार भनेक तिन दलनै सत्ताको लागि लडाई गरिरहेका छन एमाले र नेपाली काग्रेस राष्ट्रपति र कार्यकारि अधिकार भएको प्रधानमन्त्रि एकै दललले लिन नहुने तर्क गरिरहेका छन। माओवादी ति दुबै आफैले पाउनुपर्ने दाबी गरिरहेको छ। कसरि होला त सहमति ?

माओवादी जनसेनाद्वारा गरिएको रामहरि श्रेष्ठ हत्याकाण्डले अहिले सडक तताएको छ । यो घटना आपराधिक मानसिकताको उपज हो जुन माओवादीले गरेको ठूलो गल्ती हो । यो मान्छेको बाँच्न पाउने अधिकारको हनन् हो । यस घटनाको सत्यतथ्य सार्वजनिक हुन जरुरी छ ।

हिजोआज नेपाल टेलिकमको मोबाइल फोनले सबैलाई हैरान पारेको छ । अरू कम्पनीको भन्दा नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ता भएकोमा गर्व गर्नेहरू अहिले यसको सेवाको स्तर देखेर धिक्कार्न विवश छन् ।

संविधानसभाबाट गणतन्त्र कार्यान्वयन हुने दिन दुई साताभन्दा बढी नरहेको सन्दर्भमा राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर निर्मलनिवास बसाइ सरेको दिनलाई धेरैले उत्सुकतापूर्वक हेरिरहेका छन्।

Don’t get me wrong: In general, men are in awe of women’s date-night conversation skills, which, hands down, are far superior to their own. Even so, though, you gals do still insert your stiletto’d foot in your mouth every once in awhile—or, conversely, miss prime opportunities to make a remark that would raise your stock in our eyes. Curious whether you’ve got the right choice phrases in your back pocket and whether you’re avoiding the bad ones? Check out this list of things guys love (and hate) to hear on a date for the lowdown.

कसौटीमा नाति-पनातिकी हजुरआमासमेत भैसक्दा पनि कपाल सेतो नहुनु र गालामा कुनै चाउरीपना नदेखाइनुको रहस्यको बारेमा कुरा खोतल्दा उनी फेरि हाँसिन् र भनिन्- यो बालाजी फिल्मस्को आफ्नै स्टाइल हो।


चित्र हेर्दैमा तपाइँलाई लाग्न सक्छ, यो जस्तो संसारकै सबैभन्दा खतरनाक मोटरबाइक् के हुन सक्छ ?

हामी वाल्यकालमा हुँदा विद्दालयमा तरबार बलीयो कि कलम?, आमा ठुलो कि बुवा ?, बल ठुलो कि बुद्दि ठुलो?, कुखुरा पहिले कि फुल पहिले? यस्तै विषयमा वादविवाद गर्थ्यौं। बडो गाह्रो हुन्थ्यो। रमाईलोपनि। वादविवाद त गरिन्थ्यो आफ्नो पक्ष जे पर्छ त्यहि ठुलो हो भनेर।

© Copyright Chitwanhearts.com All Rights Reserved.
The articles, photos, songs, videos and epromos may not be reproduced in any form without permission.
Website maintained and promoted by:
Ujjwal Aryal
Remember us for:- web development, software development, hosting, domain names & more.