पञ्चनदीको शीरमा अवस्थित शान्ति कुञ्ज पार्क एक परिचय
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १० जिरौना अन्तर्गत श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाको चोक देखि दक्षिणतर्फ करिब आधा किलोमिटरदक्षिण तर्फ गएपछि पञ्चनदीको शीरमा अवस्थित ?शान्तिकुञ्ज पार्क? मा पुगिन्छ।